FAQs Complain Problems

सूचना

योजना सम्झौताका लागि चाहिने आवश्यक कागजातहरु के के हुन् ?

योजना सम्झौताका लागि आवश्यक कागजातहरु:

  • समिति गठन गरेको बैठकको निर्णय पुस्तिका
  • उपभोक्ता समितिको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र
  • प्राविधिक स्टिमेट (लागत तेरीज)
  • उपभोक्ता समितिको सम्झौता गर्न खुलेको निवेदन
  • गाउँसभाको निर्णय पुस्तिका
  • सम्बन्धित वडा कार्यालयबाट सम्झौताको लागि सिफारिस गरिएको पत्र